ताजा समाचार
उत्तरी गाजामा इजरायली हवाइ आक्रमण: दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु
हिमाली आवाज गुन्जाउने तयारी: मुस्ताङमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को अन्तिम तयारी
बाढी प्रभावितलाई राहत र पुनर्निर्माणका लागि जर्मनीद्वारा ८० लाख युरो सहयोग
प्रदेश खबर
भोटेकोशी हिमबाढीको विनाश: पाँच जिल्लाका ६४ हजारभन्दा बढी नागरिक प्रभावित
हिमाली आवाज गुन्जाउने तयारी: मुस्ताङमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को अन्तिम तयारी
मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
मृतकको पहिचानका लागि डिएनए सङ्कलन र परीक्षण तीव्र
सिङ्घादरबारमा मन्त्रिपरिषद् बैठक
खानाका पकाउने ग्यासको अभावमा सास्ती: बालाजुमा सिलिन्डर बोकेर लामबद्ध नागरिक
सुदूरपश्चिममा तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान: सतर्कता अपनाउन आग्रह
खेलकुद
अर्थतन्त्र

प्रतिनिधिसभा बैठक आज बस्दै: सञ्चय कोष र कानुन आयोगसम्बन्धी विधेयक पेश गरिने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा दुई वटा महत्त्वपूर्ण संशोधन विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दौँस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

मनोरञ्जन
Our Publications

MaHa Character Comic

मध्य पूर्वबाट अन्तरास्ट्रिय साप्ताहिक पत्रीका