सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, पराजित भए काँग्रेस सभापति

सर्लाही । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणना अनुसार सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । जितसँगै रास्वपाका सिंहले ह्याट्रिक पूरा गरेका छन् भने, सुध्रिएको काँग्रेसका सभापतिले हार बेहोरे ।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका सभापति थापाले काठमाडौँ ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यस पटक मधेस झरेर काँग्रेसको गड मानिएको ठाउँ बाटै थापाले हार बेहोरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x