शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटे लगत्तै उनलाई पुनः पक्राउ गरिएको हो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x