डडेल्धुरामा भत्कियो काँग्रेसको ३४ वर्षे विरासत

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने महरले १२ हजार १२१ मत पाएका छन्। त्यसैगरी नेकपाका मान सिंह मालले ६८३४ मत पाए भने नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद सेतीले २ हजार ९२६ मत प्राप्त गरेका छन्। त्यसैगरी राप्रपाले ८८२ मत पायो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x