गुन्डागर्दीको आरोपमा कोर्तु गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले गुन्डागर्दी गरेको आरोपमा रेम्बो भनिने कोर्तु गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई गए राति ठमेल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x