बालाजु प्रहरी कार्यालय पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ बालाजु प्रहरी कार्यालयमा पुगेका छन् ।

नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गए राती नेपाली ब्रो नामक कुमार थापा मगरले हत्या गरेपछि पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी कार्यालयमा पुगेका हुन्।

गुरुङले प्रहरीलाई सत्य तथ्यसहित छानबिन गर्न अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । गुरुङले भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । गोरखाकी भुजेल गुरुङकै निर्वाचन क्षेत्रकी बासिन्दा भएको सचिवालयले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x