सिइओ पाण्डेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले ज्योति प्रकाश पाण्डेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमान को एकल इजलासले प्रारम्भिक सुनुवाइपछि आदेश जारी गर्दै सम्बन्धित निकायसँग पाण्डेलाई पक्राउ गर्नुको आधारबारे स्पष्टीकरण माग गरेको हो ।

साथै, अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन अदालतले निर्देशन दिएको छ ।

 

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x