रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा अन्तर्गतको संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि संसदीय दलको नेतृत्व प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्हाल्दै आएका छन् ।

मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको छ’, महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x