गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। बिहीबार बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन्।

दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिरको दर्शन गरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x