तोलामा पाँच हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

आइतबार सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x