चार हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा बढेको सुनको मूल्य आज प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x