सुनसरी-१ मा रास्वपालाई हराउँदै हर्कराज राई निर्वाचित

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् ।

धरान उपमहानगरपालिकाका मेयरबाट राजीनामा दिएर राई यस पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x