Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

तोलामा ५ हजार ६ सय बढ्यो सुन

काठमाडौँ। आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x