काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। मन्त्री यादवको सचिवालयका अनुसार उनले आजै प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएकी हुन्। राजीनामाको स्पष्ट कारण खुलाइएको छैन।








