११ असोज, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देखिएको विवादबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ । संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइरहेका बेला देउवा पक्षले असोज १५ देखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै महाधिवेशन गर्ने तयारी