काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
युरोपेली मुद्रा तथा अन्य प्रमुख मुद्राहरूको दर यस्तो छ:
युरो: खरिद १७८.५०, बिक्री १७९.२०
ब्रिटिश पाउन्ड: खरिद २०८.४१, बिक्री २०९.२३
स्वीस फ्र्याङ्क: खरिद १९०.७९, बिक्री १९१.५४
अष्ट्रेलियन डलर: खरिद १०९.६६, बिक्री ११०.०९
क्यानेडियन डलर: खरिद १११.०१, बिक्री १११.४४
सिङ्गापुर डलर: खरिद १२०.३६, बिक्री १२०.८४
एसियाली तथा खाडी मुद्राहरूको दर निम्नानुसार छ:
जापानी येन (१०): खरिद ९.६१, बिक्री ९.६५
चिनियाँ युआन: खरिद २२.७४, बिक्री २२.८३
साउदी रियाल: खरिद ४०.७०, बिक्री ४०.८६
कतारी रियाल: खरिद ४१.९३, बिक्री ४२.०९
युएई दिराम: खरिद ४१.६१, बिक्री ४१.७७
कुवेती दिनार: खरिद ४९८.१९, बिक्री ५००.१५
बहराइन दिनार: खरिद ४०५.३६, बिक्री ४०६.९५
ओमनी रियाल: खरिद ३९६.९५, बिक्री ३९८.५१
अन्य मुद्राहरूमा थाइ भाट (४.६७/४.६९), मलेसियन रिङ्गेट (३७.८४/३७.९९), साउथ कोरियन वन-१०० (११.०३/११.०७), स्वीडिस क्रोनर (१६.१४/१६.२१), डेनिस क्रोनर (२३.८८/२३.९७) र हङकङ डलर (१९.४९/१९.५७) समावेश छन्।
भारतीय रुपैयाँ (सय)को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै बेला यो दर संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूको दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ।